g]kfns} ulx/f] / /ª km]g]{ tfn M z] kmf]S;'08f]
hfh/sf]6, ^ k'; M df};d v'n];Fu} pkNnf] 8f]Nkfdf /x]sf] g]kfns} ulx/f] / /ª km]g]{ tfnsf] ?kdf kl/ro agfPsf] z] kmf]S;'08f] tfn . jfl/kfl/ lxdfnsf] aLrdf /x]sf] of] tndf hLljt s'g} klg k|f0fL gePsf] ljZjf; 5 . t:jL/ M x]dGt s];L÷/f;;

मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालका रूपमा परिचय बनाएको शेफोक्सुण्डो ताल।
वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ। राससमा प्रकाशित उक्त तस्बिर हेमन्त केसीले खिचेका हुन्।