• आइतबार, असोज ४ २०८३

थर्ड आई फाउन्डेसनद्वारा न्यानो कपडा बितरण


मंगलबार, पुष ६ २०७८
690
Shares

गोरखा । थर्ड आई फाउन्डेसनद्वारा न्यानो कपडा बितरण गरेकाे छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा रहेको ब्रह्रमाचारिणी आधारभुत बिधालयका बिद्यार्थीहरुलाई थर्ड आई फाउन्डेसनद्वारा न्यानो कपडा वितरण गरिएको हाे ।

बिद्यालयमा अध्ययनरत ४० जना बिधार्थीहरुलाई थर्ड आई संस्थाले उक्त पोषाक उपलब्ध गराएको थर्ड आईका सकृय सदस्य नितेश पुडासैनीले जानकारी दिए ।

थर्ड आई फाउन्डेसन द्वारा देशका विभिन्न ठाउमा न्यानो कपडा बितरण गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार