• आइतबार, असोज ४ २०८३

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा


शुक्रबार, पुष २ २०७८
680
Shares

सरकारले काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार