• आइतबार, भाद्र २१ २०८३

कोभ्याक्सअन्तर्गत जर्मनीले नेपाललाई दियो ४१ लाख डोज खोप


बिहिबार, पुष १ २०७८
600
Shares

जर्मनीले नेपाललाई ४१ लाख डोज कोरोना संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ।उक्त खोप आज बिहान स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गरिएको हो।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कोभ्याक्सअन्तर्गत उक्त परिमाणमा खोप सहयोग गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार