• आइतबार, असोज ४ २०८३

काठमाडौंको मेयरमा उम्मेदवारी दिने तयारीमा र्‍यापर बालेन शाह


बिहिबार, पुष १ २०७८
965
Shares

चर्चित र्‍यापर बालेन शाहले आउँदो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनकी म्यानेजर सबिना काफ्लेले शाहले काठमाडौंको मेयरका लागि उम्मेदवारी दिने तयारी गरिरहेको पुष्टि गरिन्।‘हो उहाँले उम्मेदवारी दिँदै हुनुहुन्छ। त्यसको लागि हामी अभियानमा लाग्छौं। हाम्रो तयारी भइरहेको छ,’ उनले भनिन्।

शाहले आफ्नो फेसबुकमा लेखेका छन्,ुअब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छरु हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।ुउनले ह्यासह्याग गर्दै बालेन फर मेयर र अब युवाको पालो भनेर पनि लेखेका छन्।नेपालमा आउँदो बैशाखमा स्थानीय तहको चुनाव हुन लागेको छ।

शाह इन्जिनियर पनि हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार