• आइतबार, असोज ४ २०८३

कक्षा १२ को पछि सञ्चालित परीक्षाको नतिजा प्रकाशित


मंगलबार, मंसिर २८ २०७८
680
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कोरोना संक्रमणका कारण पछि परीक्षा दिने कक्षा १२ को परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ ।

कोरोना संक्रमणका कारण भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा सहभागी हुन नपाएकाहरुलाई मंसिर १६ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो ।कोरोना संक्रमणका कारण सबै विषय वा केही विषयको नियमित परीक्षा गुमाएका ३७ जना परीक्षार्थीले पछि परीक्षा दिएका थिए ।

हेर्नुहोस् नतिजा

हेर्नुहोस् नतिजा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार