• आइतबार, असोज ४ २०८३

‘आधा अधुरो’ मा विना र साजनको रोमान्स


मंगलबार, मंसिर २८ २०७८
625
Shares

गायक साजन तामाङको गीत आधा अधुरो’ को म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ। प्रेमिल शैलीको गीतमा डि.पी खनाल शब्द, सुरज कालाखेतीको संगीत तथा विश्वअधिकारीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा युवा युवतीको प्रेम र आकर्षण प्रस्तुत गरिएको भिडियोमा गायक तामाङ र बिना राउतको अभिनय देख्न सकिन्छ । गोदावरीका आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा राजिव क्षेत्रीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी र निर्देशन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार