• आइतबार, असोज ४ २०८३

बुटवल-पाल्पा सडक १५ दिन बन्द हुने


मंगलबार, मंसिर २८ २०७८
1.7K
Shares

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड आजबाट १५ दिनसम्म रातको समयमा बन्द हुने भएको छ।

डिभिजन सडक कार्यालय पाल्पाले एक सूचना जारी गर्दै मंसिर २८ गतेदेखि आगामी पुस १३ गतेसम्म राति साँढे ९ बजेदेखि बिहान ४ बजेसम्म यातायात बन्द हुने जनाएको हो।

यो अवधिमा सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म सडक बन्द हुने छ। सडक चौडा बनाउन पहाड कटान काट्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको डिभिजन सडक कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार