• आइतबार, असोज ४ २०८३

टिकटकबाट प्राप्त रकमले विद्यार्थीलाई न्यानो कपडा सहयाेग


मंगलबार, मंसिर २८ २०७८
820
Shares

गोरखाको मनकामना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ ।

मानव सेवा समाज अष्ट्रेलियाका संस्थापक केपी सेढाँइको अनुरोधमा अमेरिका बस्ने अभानी कंडेल पाण्डेले टिकटक बाट सहयोग गरेको रकमले न्यानो कपडा दिइएको संचारकर्मी पार्वती गोर्खालीले बताईन ।

मनकामना बहिरा विद्यालयका २९ जना विद्यार्थीलाई १९ हजार रुपैयाँ बरावरको कपडा सहयोग गरेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार