• आइतबार, असोज ४ २०८३

डुकुछापमा डिशहोमको नयाँ सेटेलाइट टेलिपोर्ट स्थापना


बिहिबार, मंसिर २३ २०७८
660
Shares

डिटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा सेटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्ट बाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो सेटेलाइट टेलिपोर्ट स्थापना गरेको हो ।

अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो सेटेलाइट टेलिपोर्ट स्थापना गरेको हो ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको सेटेलाइट टेलिपोर्टसम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार