• सोमबार, असोज ५ २०८३

गायक तथा संगीतकार राजनराज शिवाकोटीको ‘ढोकै खुलेन’


बुधबार, मंसिर २२ २०७८
715
Shares

गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ को भिडियो सार्वजनिक भएको छ । गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन् ।

एक प्रेमीले जोडीको प्रेम भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय छ ।सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियो छायाङ्कन चक्रबहादुर बरालले गरेका हुन् । भिडियोमा सिलन लम्सालको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार