• सोमबार, असोज ५ २०८३

फोनिजको छैठौं महाधिवेसन शुरु


मंगलबार, मंसिर २१ २०७८
670
Shares

नेपाल आदिवासी जनजाति महासंघ(फोनिज)काठमाडौं जिल्लाको छैठौं महधिवेसन शुरु भएको छ ।

काठमाडौं अनामनगरस्थित तमू बौद्ध गुम्बाको हलमा सुरुभएको सो महाधिवेशन काठमाडौं महानगरका उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठद्धारा उद्घाटन गरिन्।

उद्घाटन गर्दै श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरुको हकहित तथा क्षमता अविवृद्धि लगाएतको कार्ययोजनामा महानगरले सहयोग गर्ने वाचा गरिन्।

अधिवेसनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार