• बिहिबार, साउन १४ २०८३

शुक्रबार २ सय ४६ कोरोना संक्रमित थपिए


शुक्रबार, मंसिर १७ २०७८
665
Shares

नेपालमा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ४०० जनाको पीसीआर परीक्षणमा २२३ र १ हजार ४३६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार