• शनिबार, साउन ९ २०८३

होलीको विदामा पनि ग्यास आयात गरिने


आइतबार, फाल्गुन २५ २०७६
945
Shares

काठमाडौं । कोरोना त्रासले रित्तो सिलिन्डर भर्न उपभोक्ताहरु लाईनमा बस्न थालेपछि नेपाल आयल निगमले फागुको बिदामा पनि ग्यास आयात गर्ने भएको छ ।

ठूला सहरको मागलाई पुरा गर्न र उपभोक्तामा रहेको त्रास चिर्न ग्यास आयत गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार