• सोमबार, असोज ५ २०८३

विनालाई ‘मेरो संसार’ भनेर बोलाउँदै सरोज


मंगलबार, मंसिर १४ २०७८
1.1K
Shares

अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा छ ।गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम देखाएका छन् ।

गीतको भिडियोमा गाउँबाट सहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा देखाउन खोजिएको छ ।भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाङ्कन रहेको गीतको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार