• सोमबार, असोज ५ २०८३

नेपाल आइडल सिजन ४ सँग जोडियो, मेट्स इन्टरनेशनल


मंगलबार, मंसिर १४ २०७८
780
Shares

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ । यसको लागि मेट्स इन्टरनेशनल र नेपाल आइडलको नेपालको आधिकारिक संचालक बा्रण्ड वर्थ र एपीवान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।

यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ । नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाई नलिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसगँ जोडिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार