• सोमबार, असोज ५ २०८३

‘नजर झुके झैँ लाग्यो’ मा मलिका र निराजन


आइतबार, मंसिर १२ २०७८
510
Shares

थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति ‘नजर झुके झैँ लाग्यो’ बोलको गीतमा लोकप्रिय कलाकारहरू मलिका महत र निराजन प्रधानको जोडी जमेको छ।

सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको ‘नजर झुके झैँ लाग्यो’ बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडिओको आभास पनि प्रदान गर्ने विश्वास राखिएको छ।

राजेश पुमा राईको निर्देशन रहेको यस गीतको म्युजिक भिडिओले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार