• सोमबार, असोज ५ २०८३

मनकामना मन्दिरका पुजारीको मृत्यु, यस्ताे छ कारण !


शुक्रबार, मंसिर १० २०७८
870
Shares

dgsfdgfdf bz{gfyL{sf] eL8 a8fbz}FcGtu{t dxfci7dLsf cj;/df uf]/vfsf] dgsfdgf dlGb/df a'waf/ bz{gfyL{sf] eL8 . t:jL/ M bLks >]i7, uf]/vf, /f;;

गोरखा । हिन्दु धर्मावलम्बीहरुकाे प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पूजारीकाे मृत्यु भएकाे छ ।

गोरखाकाे शहिद लखन गाउँपालिकामा रहेकाे मनकामना मन्दिरका पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को गएराती हृदयघातबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खु का  रत्नराज बज्राचार्यको आकस्मिक रुपमा गएराती हृदयघातबाट निधन भएको दाहालकाे भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार