• सोमबार, असोज ५ २०८३

बिहेको लागि कट्रिना कैफले लिइन् काम बाट छुट्टी


बिहिबार, मंसिर ९ २०७८
625
Shares

यतिबेला कट्रिना कैफ आफ्नो पछिल्लो रिलिज फिल्म ‘सूर्यवंशी’ को सफलताको उत्सव मनाइरहेकी छन्।

यसबाहेक उनको पर्सनल लाइफ पनि चर्चामा छ। किनकी उनी यही वर्षको डिसेम्बरमा विक्की कौशलसँग बिहे गर्दैछिन्। तर यस विषयमा कट्रिना–विक्कीले अहिलेसम्म मुख खोलेका छैनन्।

तर अहिले कट्रिनाले विवाहको तयारीका लागि कामबाट ब्रेक लिएको खबर आएको छ। विवाहपछि उनले केही विज्ञापन र कार्यक्रमको सुटिङ गर्ने भए पनि अहिले उनको ध्यान विवाहको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार