• सोमबार, असोज ५ २०८३

जहाज अवतरणको क्रममा बुद्ध एयरको जहाजमा ठोक्कियो स्याल


बिहिबार, मंसिर ९ २०७८
570
Shares

नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको जहाजमा स्याल ठोक्किएको छ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट आएको बुद्ध एयरको एटीआर ७२ जहाज बुधबार बेलुका धावनमार्गमा गुडिरहेका बेला स्याल ठोक्किन आइपुगेको हो।

तर कुनै दुर्घटना हुन भएन, सबै यात्रु सकुशल छन्। जहाजसँग ठोक्किएको स्याल भने विमानस्थलमा टुक्राटुक्रा भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार