• सोमबार, असोज ५ २०८३

दराैंदी किनारमा भेटियाे एक महिलाकाे शव


बुधबार, मंसिर ८ २०७८
1.2K
Shares

गोरखा । गोरखाको दरौदी नदी किनारामा बुधबार बिहानै एक महिलाको शव फेला परेका छन । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङको शव छेवेटार स्थित दराै‌ंदी किनारमा भेटिएकाे प्रहरीकाे भनाई छ ।

मृतक तामाङ गत काक्तिक ३० गते घरबाट हराइएकी थिइन् । आफन्त र प्रहरीले खोजी गर्दा सोमबार गोरखा नगरपालिका १२ खत्रीबेसीस्थित दरौदीखोला किनारामा भेटिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार