
गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई।।।’कोभिडियो सार्वजनिक भएको छ। बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।
सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।