• सोमबार, असोज ५ २०८३

नेहा पति रोहनप्रीतसँग पेरिसमा रमाउँदै


सोमबार, मंसिर ६ २०७८
735
Shares

काठमाडौं । भारतीय गायिका नेहा कक्कड यतिबेला आफ्ना पति रोहनप्रीत सिंहसँग पेरिसमा छुटु्टी मनाइरहेकी छन् । सामाजिक सञ्जालमार्फत उनले घुमघामका थुप्रै तस्वीहरु सार्वजनिक गरिरहेकी छन् ।

आइफेल टावरमा खिचेको तस्वीरमा नेहा निक्कै सुन्दर देखिएकी छन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै नेहाले लेखेकी छन्, ‘मायाको शहरबाट माया पठाउँदैछु ।’


नेहा र रोहनप्रीतले हालै मात्र आफ्नो पहिलो ‘वेडिङ एनिभर्सरी’ मनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार