• सोमबार, असोज ५ २०८३

ट्याक्टर दुर्घटनामा सात जना घाइते


आइतबार, मंसिर ५ २०७८
670
Shares

डडेल्धुरा। मा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

आइतबार अमरगढी नगरपालिकामा सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०१(००(२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो।

प्रहरीका अनुसार घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
घाइते भएका मध्य एकजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार