• बिहिबार, साउन १४ २०८३

थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि


शुक्रबार, मंसिर ३ २०७८
955
Shares

३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार