
१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा आफ्नो दल पहिलो हुने दाबी गरेका छन् । साथै उनले एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मधेसको पक्षमा नभएको पनि जिकिर गरे ।
बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले मधेसको हक अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न खोज्दा एमाले र अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताए ।
उनले अघि भने, ‘केपी ओली र एमाले मधेस विरोधी पार्टी हो ।’ प्रदेश २ मा आफ्नो दल पहिलो हुने दाबी गरेका छन् । साथै उनले एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मधेसको पक्षमा नभएको पनि जिकिर गरे ।
बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले मधेसको हक अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न खोज्दा एमाले र अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताए । उनले अघि भने, ‘केपी ओली र एमाले मधेस विरोधी पार्टी हो ।’