• सोमबार, असोज ५ २०८३

सुमन र प्रविशाको ‘कस्तुरी’


शनिबार, कार्तिक २७ २०७८
665
Shares

काठमाडौं– गीतकार मधु पौडेलको शब्द तथा संगीतकार प्रल्हाद बोगटीको संगीत समावेश नयाँ गीत ‘कस्तुरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशीला थापा फिचर्ड भएका छन् । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक देखिएका छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको सहायक निर्देशन, बुद्ध थापाको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार