• सोमबार, असोज ५ २०८३

इङ्ल्याण्ड विश्वकप छनोटको नजिक


शनिबार, कार्तिक २७ २०७८
670
Shares

अल्बानियालाई ५-० गोल अन्तरले हराउँदै इङ्ल्याण्ड विश्वकप छनोटको नजिक पुगेको छ ।

विश्वकपको युरोपेली छनोट अन्तर्गत गए राति भएको खेलमा ह्यारी केनको ह्याट्रिकको सहयोगमा इङ्ल्याण्डले जितेको हो । खेलको पहिलो हाफमै इङ्ल्याण्डले खेलमा पाँच गोलको अग्रता लिएको थियो । त्यसमा ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले समान एक-एक गोल थपे ।

अब इङ्ल्याण्डलाई विश्वकपमा छनोटमा हुन अन्तिम चरणको खेलमा मात्र राम्रो गोल अन्तर चाहिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार