• सोमबार, असोज ५ २०८३

पेट्रोलको भाउ १ सय ३६ रुपैयाँ पुग्यो, खाना पकाउने ग्यासमा ७५ रुपैया बढ्याे


बिहिबार, कार्तिक २५ २०७८
765
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले बुधबार सूचना प्रकाशित गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो। 

अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ।

खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार