• सोमबार, असोज ५ २०८३

बलात्कार आरोपमा कार्गो व्यवसायी संघका अध्यक्ष पक्राउ


सोमबार, कार्तिक २२ २०७८
715
Shares

कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन्।

प्रहरीले केही दिन अघि उनलाई पक्राउ गरी आज (सोमबार) मुद्दा दर्ता गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

प्रहरीका अनुसार उनीमाथि १६ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको आरोप लागेको छ।

रातोपुलस्थित एक रेष्टुरेन्टमा आफूमाथि बलात्कार गरेको पीडित किशोरीले कमलपोखरी वृतमा जाहेरी दिएकी थिइन्।

उनलाई ठमेलबाट यही कात्तिक १६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार