• मंगलबार, असोज ६ २०८३

एक महिलाको बेवारिस शव फेला


बुधबार, कार्तिक १७ २०७८
775
Shares


कैलालीमा एक महिलाको बेवारिस शव फेला परेको छ। मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३३ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको हो।

प्रहरी टोलीले शव पानीबाट निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

शवको कानमा सुनको जस्तो देखिने बेरुवा रिङ र बायाँ हातको कान्छी औंलामा धातुको जस्तो देखिने औंठी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार