• मंगलबार, असोज ६ २०८३

न्यूजिल्याण्डमा फेरी बढ्यो कोरोना संक्रमण


बुधबार, कार्तिक १७ २०७८
525
Shares


एजेन्सी । न्यूजिल्याण्डमा कोरोनाको संक्रमण एकपटक पुनः बढेको छ । यहाँ बुधबार सय नयाँ संक्रमित भेटिएका छन् ।

यी सबै कोभिडको डेल्टा भेरियन्टद्वारा संक्रमित भएका हुन् । न्यूजिल्याण्डमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ७ सय ३३ पुगेको छ ।

रिपोर्टका अनुसार धेरैजसो नयाँ संक्रमित अकल्याण्डमा देखिएका छन् जबकी कोही संक्रमित वाइकाटो जिल्लामा पनि देखिएका छन् । ५८ बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ३ जना आइसीयूमा छन् ।

न्यूजिल्याण्डका ८८ प्रतिशत जनसंख्याले भ्याक्सिनको पहिलो डोज लगाएका छन् । जबकी ७६ प्रतिशतले दुबै डोज लगाइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार