• बुधबार, असोज ७ २०८३

सुनको मूल्य तोलामा ९१ हजार ८ सय रुपैयाँ पुग्यो


सोमबार, कार्तिक १५ २०७८
745
Shares


सोमबार सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको भन्दा एक सयले बढी हो।

आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी १२ सय ४० रुपैयाँ तोलामा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार