• बुधबार, असोज ७ २०८३

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ


सोमबार, कार्तिक १५ २०७८
865
Shares


बाँके । प्रहरीले बाल यौन दुरुपयोग मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई पक्राउ गरिएको हो ।

उनीमाथि बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतको २०७६ साल मंसिर ३ गते फै ५ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई पक्राउ गरि सोमबार नै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार