• शनिबार, साउन ९ २०८३

पूर्वराजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना


मंगलबार, फाल्गुन २० २०७६
1.2K
Shares

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए । ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ ।

शाह दुई दिनअघि मात्रै भारतको दुई साता लामो भ्रमण पूरा गरेर स्वदेश फर्किएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार