• बुधबार, असोज ७ २०८३

सांग्रिला बैंकको गोरखा शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न


शुक्रबार, कार्तिक १२ २०७८
995
Shares


गोरखा । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको गोरखा शाखाले १७ औ वार्षिकोत्सबको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको गोरखा शाखाले कार्तिक १० गते रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

No description available.

बुधबार सम्पन्न रक्तदान कार्यक्रममा ३५ जनाको सहभागीता रहेको गोरखा शाखाका प्रमुख सन्दिप श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रम बुधबार बिहान ८ः०० बजेदेखी सुरु गरिएको थियो ।

सोही दिन बैंकको नारायणगढ शाखाले पनि ३७ जनाको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको गोरखा शाखाका प्रमुख श्रेष्ठले बताए ।

No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार