http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
आइतबार सुनको मूल्य चार सयले बढेर तोलाको ९२ हजार एक सयमा पुगेको छ। गत शुक्रबार सुन ९१ हजार सात सयमा कारोबार भएको थियो।
यता आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।