http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । शुक्रबार सुनको मूल्य ९१ हजार ७ सयमा स्थिर छ। अघिल्लो दिन सुन सोही मूल्यमा कायम थियो।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी तोलाको १२ सय ६० रुपैयाँ थियो।