• बुधबार, असोज ७ २०८३

नेप्से परिसूच्क ७७ अंकले घट्यो


मंगलबार, कार्तिक २ २०७८
875
Shares

commercial illustrator


काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ ।

मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको नेप्से परिसूचक मध्यान्ह १०७ अंकसम्म घटेको थियो । पछि थामिएको बजार अन्तमा ७७ अंकले घटेर बन्द भएको हो ।

नेप्से परिसूचक घटे पनि मंगलबार केही कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

हेर्नुस् मूल्य बढेका कम्पनीहरु :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार