• बुधबार, असोज ७ २०८३

सुदूरपश्चिमका सात पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध


मंगलबार, कार्तिक २ २०७८
765
Shares


सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध भएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीले डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीका अधिकांश स्थानमा नेपाल टेलिकमको टेलिफोन सेवा र इन्टरनेट अवरूद्ध रहेको जानकारी दिएको हो।

टेलिफोन सेवा अवरूद्ध हुँदा वर्षातले पुगेको क्षति र विवरण आउन समस्या भएको छ।

डडेल्धुरा र बझाङमा प्रहरी र प्रशासनलाई सम्पर्क गर्न समस्या परेको स्थानीयले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार