• बिहिबार, साउन १४ २०८३

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु


सोमबार, कार्तिक १ २०७८
1K
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९ हजार ६ सय ९७ नमुना परीक्षण गर्दा उक्त संक्रमित थपिएको हा ।

पछिल्लो २४ घण्टामा ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार