• बुधबार, असोज ७ २०८३

गोरखा दरबारबाट हनुमानढाेका दरबारका लागि फूलपाती पठाइयो


मंगलबार, असोज २६ २०७८
1.6K
Shares

गोरखा । गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ । 

विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले आज बिहान ८ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँकाे हनुमानढाेका दरबार पठाएका हुन् । 

गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याएपछि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्यान्छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार