• बुधबार, असोज ७ २०८३

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


सोमबार, असोज २५ २०७८
500
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार