• बुधबार, असोज ७ २०८३

गोरखा संग्रहालय अब बिदाको दिनपनि खुल्ने, बर्षमा ६ दिन मात्रै बन्द (सूचनासहित)


शनिबार, असोज २३ २०७८
2K
Shares

गोरखा । गोरखा संग्रहालय अब बिदाको दिनपनि खुल्ने भएको छ । हरेक हप्ताको मंगलबार र सार्वजानिक बिदाकाे दिन बन्द हुदै आएको संग्रहालय अब बर्षैभरी खुल्ने भएको हो । तर बर्षकाे ६ दिन भने बन्द रहने संग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।

जसमा दशैमा ३ दिन र तिहारमा ३ दिन मात्रै संग्रहालय बन्द हुने उनकाे भनाई छ । दशैमा अष्टमी, नवमी र दशमीका दिन र तिहारमा ‌औंसी, प्रतिपदा र द्धितियाका दिन गरी बर्षभरीमा ६ दिनमात्रै संग्रहालय बन्द रहने र अन्य सबै दिन संग्रहालयकाे सम्पूर्ण प्रदर्शनी कक्षहरु खुल्ला रहने बताइएकाे छ ।

हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार