• बुधबार, असोज ७ २०८३

घरको छतबाट खसेर एकको मृत्यु


बुधबार, असोज २० २०७८
865
Shares


घरको छतबाट खसेर अर्घाखाँचीको सन्धिखर्कमा एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

आज बिहान छतबाट खसेर घटनास्थलमै मृत्यु भएका पौडेलको शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक गणेश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार