• बुधबार, असोज ७ २०८३

किरण गजमेरको सालैजो सार्वजनिक (भिडियोसहित)


शनिबार, असोज १६ २०७८
1.1K
Shares


चर्चित गायन रियालिटी सो ‘द भोईस अफ नेपाल सिजन— ३ का बिजेता किरण गजमेरको सालैजो गीत सार्वजनिक भएको छ।

करणराज कार्कीको संगीत, देवेश राईको संगीत र संयोजन, लेखु सहयात्रीको शब्द रहेको उक्त गीतमा किरणलाई मेचु धिमालले साथ दिएकी छिन्।

पल शाह, गीता ढुङ्गाना, दिलीप रायमाझी अभिनित उक्त म्युजिक भिडियो संगीत भकारी युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार