• बुधबार, असोज ७ २०८३

बुद्ध एयरले घटायो आवासीय भाडादर


शुक्रबार, असोज १५ २०७८
1.8K
Shares

काठमाडौं । बुद्ध एयरको रेसिडेन्सियल भाडादर सस्तिएको छ।

बुद्ध एयरले ६ महिनादेखि नेपालमै बसोबास गर्दै आएका विदेशीहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासीय) हवाइ भाडादर घटाएको हो।

बुद्ध एयरको रेसिडेन्सियल भाडादर नेपाली भाडादरको १.७५ गुणा बढी थियो ।

अब नेपाली भाडादर वाई क्लास बराबरको भाडा तिरी बुद्ध एयरका हरेक गन्तव्यमा यात्रा गर्न पाउँछन् ।

सस्तिएको भाडादर १ अक्टोबरदेखि लागू गरिएको एयरलाइन्सले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार