• बुधबार, असोज ७ २०८३

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य


शुक्रबार, असोज १५ २०७८
565
Shares


काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ९ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ८८ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँको दरले बढेर तोलाको ८९ हजार ६ सय कायम भएको हो ।

आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ११ सय २० रुपैयाँमा थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार