• बुधबार, असोज ७ २०८३

आज फोनपेको सेवा ८ घण्टासम्म अवरुद्द हुने


बुधबार, असोज १३ २०७८
1.2K
Shares

आज फोनपेको सेवा ८ घण्टासम्म अवरुद्द हुने भएको छ। कम्पनीले आज असोज १३ गते बेलुका १० बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्म सेवा अवरुद्द हुने जनाएको हो।

कम्पनीको अनुसार सिस्टम अपग्रेड हुने भएकोले फोनपेको सेवा अवरुद्ध हुने छ। यस संगै सम्पूर्ण क्युआर पेमेन्ट सेवा, तथा एयरलाइन्स, बिजुली, ब्रोकर, बिजुली, विद्यालय, स्कुल, कलेज, इन्टरनेट, खानेपानी, बीमा, तथा सरकारलाई गरिने भुक्तानीहरु अवरुद्द हुने छन् ।

फोन पे एफवान सफ्टको सहायक कम्पनी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार