• बुधबार, असोज ७ २०८३

सुन चाँदीको भाउ घट्यो, कति छ तोलामा ?


मंगलबार, असोज १२ २०७८
965
Shares

काठमाण्डौ । आज सुनचाँदकिो भाउ घटेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ आज तीन सय रुपैयाँले नै घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार